चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकाहरु को लागि जाडोमा लगाउने कपडा I

 चितवन मंसिर १७,

शिशिर सिंखडा : पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकाहरुको लागि आज एक कार्यक्रमका बीच जाडोमा लगाउने कपडा वितरण गरिएको छ । 

 नारायणी सामुदायिक अस्पताल भरतपुरका मेनेजिङ डाईरेक्टर पुष्पराज शर्माको श्रीमति कमला शर्माको १०औं पुण्यतिथिमा के न्द्रमा आश्रित बालवालिकाहरुलाई सो कपडा वितरण गरिएको हो । 

कार्यक्रममा स्वर्गीय शर्माको श्रीमान पुष्पराज शर्मा,बहिनी देवी अधिकारी,छोरीहरु प्रतिक्षा र पुजा धिताल, संरक्षण केन्द्र का सदस्य एवम् प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा लगायतले वोल्नुभएको थियो । सो केन्द्रमा चितवन र मकवानपुर का ५० जना विपन्न चेपाङ विद्यार्थीहरु आश्रित छन ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com