बिरामी पत्रकार पाल्पालीलाई जोस्नको सहयोग I

बिगत केहि समय अगी नेशनल भिजन मिडिया ग्रुपले तयार पारिएको पत्रकार पाल्पाली बचाउ अभियान भिडियो क्लिप न्युज अभियान डट कम मार्फत हेर्दा हेर्दै भावबिहोर भएकी इजरायलमा कार्यरत जोस्ना लामाले नेपाल आएको मौकामा पत्रकार बि के पाल्पालिको कोठामा स्वयम् आफै गइ पाल्पालीलाइ बचाऊ अभियान अन्तर्गत आफ्नो स्वोइच्छाले पाल्पाली पत्नी रेणुका भट्टराइलाइ सहयोग नगद रकम हस्तान्तरण गरिन !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com