कार्यक्रम साझा सवाल, भाग-318: Situation of Abolished Bonded Laborers


अन्तरिम संविधान, कानून र अदालती फैसलाअनुसार नेपालमा कसैले पनि बँधुवा मजदूर राख्न पाउँदैनन् ।

तर, पूर्वको हरूवा चरूवा हुन् वा पश्चिमका कमैवा वा हलिया, पर्याप्त पूर्व तयारी र विकल्पविना मुक्त घोषणा गरिएका यी पूर्व बँधुवा मजदूरहरूको अवस्था अहिले कस्तो छ त? के देशमा अझै पनि बँधुवा मजदूरहरू छन्? मुक्त कमैया, हलिया, हरूवा र चरूवाको अहिलेको अवस्थाको बारेमा धनगढी नगरपालिकाको मनेहरास्थित मुक्त कमैया शिविरमा रेकर्ड गरिएको यो साझा सवालमा हामीसँग भूमिसुधार तथा व्यवस्था मन्त्रालय, बसोबास व्यवस्थापन शाखाका प्रमुख लक्ष्मणकुमार हमाल र भूमि अधिकारकर्मी जगत देउजा हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com