काठमाडौं कार्तिक २२,
नारीदर्पण : सर्कार्क्ले आज शुक्रबार छठ पर्व मनाउन नेपालभरि सार्वजनिक विदा दिने निर्णय गरेको छ।
बिहीबार साँझ गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै नेपालभरि नै विदा दिने निर्णय भएको जनाएको हो।
'मिति २०७० साल कार्तिक २२ गते शुक्रबार छठ पर्व मनाउन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको ब्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ', गृहको सूचनामा भनिएको छ।
छठ पर्व तराईका जिल्ला र राजधानीमा मनाइन्छ।