रत्ननगर, चितवन मंसिर ०९ ,
रत्ननगर–१३ जयमंगलामा रहेको गामबेसीको चेपाङ संरक्षण
केन्द्रलाई पत्रकार शिशिर सिंखडाले १० हजार रुपैया सहयो
ग गर्नुभएको छ ।
संरक्षण केन्द्रमा रहेको खाद्यन्न चोरी
भएपछि पत्रकार सिंखडाले खाद्यन्न खरिदको लागि सो रकम सहयो
ग गर्नुभएको हो ।
केन्द्रमा आज आयोजित कार्यक्रममा पत्रकार सिंखडाले
केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई रकम हस्तान्तर
ण गर्नुभएको थियो ।
केन्द्रमा चोरी भएपछि खाद्यन्न
अभाव भएकाले आफुले सहयोग गरेको पत्रकार सिंखडाले
बताउनुभयो । केन्द्रमा आश्रित अपांग बालिका सुमित्रा चेपाङको
अध्यक्षतामा भएको कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका
अध्यक्ष होमनाथ सापकोटा,केन्द्रका अध्यक्ष केपिकिरण शर्मा
लगायतले वोल्नु भएको थियो । केन्द्रमा मकवानपुर र चितवनको
पहाडी गाविसका ५० जना चेपाङ वालवालिका आवासीय सुविधा सहित
अध्ययन गरिरहेको छन