श्री सत्य सार्इ बाबाकेा ८८ औ शुभजन्मेात्सव भव्य मनाउने तयारी I

तेलअभिव (इज़रायल) मंसिर २,

यहि नवेम्बर २३ तारिख शनिबारका दिन र्इजरायलकेा तेलअभिवमा भगवान श्री सत्य सार्इ बाबाकेा ८८ औ शुभजन्मेात्सव भब्य रूपमा मनाउने कार्यक्रम रहेकेा हुदाँ र्इजरायलमा रहनु हुने सम्पूर्ण सार्इ भक्तजनहरू लगाएत शुभेच्छुकहरूमा सहभागीताकेा लागी हार्दिक अनुरेाध गर्दछैा । 



कार्यक्रम : 
बिहान १० बजे बाट 
स्थान : मातालेान गेट ९३ एभरेस्ट हल तखाना मर्काजीत 

सम्पर्क : 
नेहा सार्इ ०५४३०७५४२९
 सुर्य सिम्खडा ०५४९०७४००४ 

'' आयोजक सत्य सार्इ केन्द्र तेलखभिव र्इजरायल ''


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com