पिठुवा १ र ४ वडाको वडास्तरिय बुथ समिती गठन ।

पिठुवा कार्तिक २८,

कृष्णहरि खड्का : युवा परिचालन तथा स्वयमसेवक उपसमिति पिठुवाको पिठुवा १ भद्रकाली मन्दिर मा सम्पन्न भेलाले गणेश नेपालको सयोजकत्वमा ५१ सदस्यिय पिठुवा १ र ४ वडाको वडास्तरिय बुथ समिती गठन गरेको छ ।

युवा परिचालन तथा स्वयमसेवक उपसमिती संयोजक दिनेश घलानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्र मुख अतिथी नेकपा एमाले पिठुवा गाऊ कमिटी अध्यक्ष हरि कुमार श्रेष्ठ र अतिथीहरुमा नेकपा एमाले पिठुवा गाऊ कमिटी सदस्यहरु दिल वहादुर थापा , बाबुराम श्रेष्ठ , युवा संघ नेपाल क्षेत्रिय सदस्य मधुकला पण्डित र पिठुवा ७,८ र ९ को बुथ स्थरिय समिती सयोजक गणेश तामाङग रहनुभएको थियो भने कार्यक्र ममा हरि कुमार श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com