विश्व नेपाली साहित्य महासङ्घ केन्द्रले काठमाण्डौमा आयोजना गरेको "विश्व साहित्य सम्मेलन" मा विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखा लाई यस बर्षको उत्कृष्ट कार्य र सक्रियताको उच्च मुल्याँकन र कदर गर्दै सम्मान स्वरूप इजरायल शाखा लाई { सम्मान पत्र } अध्यक्ष, काजल घिमिरे र सस्थांपक अध्यक्ष कविता शर्मा को उपस्थितिमा प्रदान गरेकोमा : हार्दिक बधाई व्यक्त गर्दछ : नारीदर्पण डटकम परिवार ।
तस्विर : उद्धव तामाङ्ग ...