कार्यक्रम : Love n Life : with मोहन भुषाल र पूजा भुषाल
कार्यक्रम लव न लाइफ :- कुनै पनि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व संगको रमाइलो पारिवारिक कुरा-कानी हेर्न नछुटयाउनु होला आजको एपीसोड्मा हुनुहुन्छ __ पप गायन क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाइसक्नु भएको मोहन भुषाल र उहाँको जिवान साथि पूजा भुषाल संगको कुराकानी हेर्नुहोस बिस्तृत मा.......