हेल्प नेपाल नेटवर्क सहयोग अभियान इज़रायल अभियान कर्ताहरुको सहयोग नामावली I

तेलअभिव (इज़रायल) कार्तिक ४,

नारीदर्पण : हेल्प नेपाल नेटवर्क सहयोग अभियान इज़रायलको हार्दिक अनुरोध ।  
हामीले नगरे कसले गर्ने 
अहिले नगरे कहिले गर्ने 


तसर्थ, आउनुहोस हाम्रो सहयोगी हात र साथ् एक गरौँ ! र, बढौं अघि  
यदि हाम्रो सानो सहयोगले सुखको मुस्कान ल्याउछ भने यो प्रेरणादायी कार्य गर्न बाट हामी नचुकौं 

Help Nepal Network एक विशुद्ध संस्था हो जो समाज सेवामा समर्पित छ । देशको विभिन्न दुर्गम गाउँ, जिल्लाहरुमा स्वास्थ्य, शिक्षाका लागि थुप्रै कार्यहरु गर्दै आएको छ :- 
१] पढ्न मन भएर धन नभएकाहरुलाई शिक्षाको व्यबस्था , 
२] साधारण बिद्यालयमा पिउने धारा पानीको ब्यबस्था, 
३] पुस्तकालय (Library) बनाइदिने कार्य , 
४] ठाउँ ठाउँमा नि-शल्क स्वास्थ्य सिबिर
५] प्राकृतिक प्रकोप आएको बेला आपतकालीन सहयोग (पश्चिममा भर्खरै आएको वाढी पीडितलाई आर्थिक तथा भौतिक गरि रु ८ लाख बराबरको सहयोग हस्तान्तरण गर्यो)
६] जाडोमा तराइ क्षेत्र लगायत दुर्गम स्थानमा न्यानो कपडा वितरण ,
७] देशको विभिन्न स्थान मा रहेका स्वास्थ्य उपस्वास्थ्य चौकीमा जनचेतनाका कार्यक्रम संचालन गर्दै आएको छ ।

यस्ता थुप्रै सामाजिक कार्य सकारात्मक रुपमा प्रेरित गर्दै आइरहेको छ तसर्थ यहीं प्रयासमा सहयोगको सदभाव स्वरुप इज़रायलमा पनि हेल्प नेपाल नेटवर्क को लागि सहयोग अभियान सुरु गरिएको छ । नेपालीले नै नेपाललाई केहि गर्नु पर्छ भन्ने मान्यतानुरुप सुरु भएको यस अभियानमा इज़रायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा हामी हार्दिक अनुरोध गर्दछौं यस अभियानमा साथ हात र सहयोगको लागि ।


यस अभियानमा २६ जना अभियानकर्ताहरु हुनुहुन्छ । हेल्प नेपाल नेटवर्क सहयोग अभियान इज़रायल को नाममा सनराईज बैंक मा खाता खोलि अभियांकर्ताहरु बाट ५०१ / को दरले सहयोग रकमजाम्मा गरि सकिएको छ । सहयोगी मनहरुले त्यहाँ (सनराईज बैंक) मा गएर पनि आफुले गर्न चाहेको सहयोग दिन वा छोड्न सक्नु हुनेछ । सहयोगी मनहरुले १०, २०, ३०, ५०, १००..... आफ्नो सोइच्छाले सहयोग गर्न सक्नु हुनेछ । यस अभियानमा १०० $ वा सो भन्दा माथि सहयोग गर्नु हुने महानुभावलाई Help Nepal Net Work का संस्थापक अध्यक्ष अध्यक्ष रबिन्द्र मिश्र को हात बाट सम्मान पत्र प्रदान गरिनेछ । सहयोगी मनहरुले तल उल्लिखित अभियानकर्ताहरुको निम्न सम्पर्क नम्बरमा सम्पर्क गरि आफ्नो अमुल्य सहयोग र साथ् हामीलाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं वा सनराईज बैंक मा गएर आफ्नो सहयोग रकम उपलब्ध गराउन सक्नु हुनेछ : धन्यवाद । 


सम्पूर्णमा सहयोगको लागि हार्दिक अनुरोध छ __ सहयोगी दाताहरुको नामावली यसैगरी स्पष्ट सँग 
राख्नेछ..

हेल्प नेपाल नेटवर्क सहयोग अभियान इज़रायलका अभियान कर्ताहरुको सहयोग नामावली....

नाम : __________________ स्थानिय ठेगाना _______ सहयोग रकम___सम्पर्क : 
S.N.NAME...Area, Address ...AMOUNT... Contact . . . . .
01 Niraj Subedi  Ramat Gan 501. Nis 0548720267 
02 Pushpa Shrestha Batyam 501. Nis0543830223
03 Rupesh Bista Haifa 501. Nis0542331652 
04  Muna Sitaula Khulon 501. Nis0544984165 
05 Nishcal Shrestha  Petakh Tiqwa 501. Nis0545949643
06 Bishnu Bhattarai  Tel Aviv 501. Nis054-8037468 
07 Devika Shrestha  Askalon 501. Nis 054941766
08 Santosh Panta   Modi'in 501. Nis054344415
09 Keshav Karki Tel Aviv501. Nis 054 7297935
10 Nabaraj Acharya  Ramat Aviv 501. Nis 052 7338995 
11 Sunita (Yasin) Rai Tel Aviv 501. Nis054 -3558824
12 Ram Krishna Ranjitkar Natanya 501. Nis0549230708
13 Ganesh GiriCity... 501. Nis0546554545
14 Richa Gurung  City..  501. Nis.........
15 Arjun Poudel Ramle... 501. Nis  054870994
16 Bhojraj Chetri Herzelia 501. Nis  0544846794
17 Sunil Shrestha  Gevaa binyamin-adam  501. Nis0545279840
18 Neetu Khatiwada City...  501. Nis0547083978
19 Pooja Shaha City...  501. Nis054-9761834
20 Ranju Karki Tel Aviv  501. Nis0546042074
21 Janak Sigdel City...  501. Nis0547215629
22 Rubee Karki  City...  501. Nis  0549427523 
23Ramesh ChakraBatyam....501. Nis0549289581
24  Usha Chetri  Khulon....501. Nis0548707784
25Ram DunganaCity...501. Nis053-3346767
26Mohan ChaulagainCity....501. Nis...........
:) हेल्प नेपाल नेटवर्क अभियानलाई सहयोग गर्नु हुने 
 सहयोगी मनहरुको नाम निम्न प्रकार छन् :-

S.N. ____NAME................................AMOUNT...................
01Pusba Budathoki25 $
02Tika Poudel20 $
03Parbati (Rozu) Rayamajhi51 $
04Asmita Baniya51 $
05Ram Thapa Abiral51 $
06Geeta Dahal100 Nis
07Sanam Rayamajhi100 Nis
08Purnima Magar100 Nis
09Shubha Gurung50 Nis
10Durga Rjar101 Nis
11Sony150 Nis
12Santa Karki100 Nis
13Rekha Niraula 100 Nis
14Gori Lama 51 Nis
15Kopila Acharya100 Nis
16Indira Karki 51 Nis
17Anil Pradhan51 Nis
18Maya Tiwari50 Nis
19Prince Kharel 51 Nis
20Dolma Sherpa55 $
21Krishnakala Wanem61 Nis
22Melinathap51 Nis
23Srijanabimali Sedhai51 Nis
24Amrita KC 51 Nis
25Sonu Lama 102 Nis
26Nima Sherpa 51 Nis
28Devi Gautam 51 Nis
29Nirmala Karki 51 Nis
30Yohezkel ben Josheph105 $
31Sarita Lama 105 Nis
32Sunita Lama121 $
33Pema Sherpa (Dolkha)51 Nis
34Manju Gurung 51 Nis
35Bishnu Gurung 51 Nis
36Tejbahadur Gurung53 Nis
37Bidhya Rijal 21 Nis
38Jeni Magar 25 Nis 
39Gelma Tamang25 Nis
40 Sushila Luitel 100 $
41Ambika Acharya 100 $
42
43
44
45
46
47
48
49
50
51
52

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com