अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखामा नयाँ कार्यसमिति गठन I

 तेल अभिव आश्विन २४,

अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखामा नयाँ कार्यसमिति गठन भएको छ । नव गठित कार्य समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य हरुमा हार्दिक बधाई तथा कार्यकाल सफलताको  शुभकामना नारीदर्पण डटकम ।

पुर्नगठित कार्य समितिका पदाधिकारीहरुको नामावली निम्न प्रकार छन् :-

 अध्यक्ष - सुनिता पाख्रिन तामाङ
प्रथम उपाध्यक्ष - धर्म भण्डारी
उपाध्यक्ष - माला खनाल
महासचिब - उर्मिला लामा तामाङ
सचिब - चन्द्र माया तामाङ
कोषध्यक्ष - हेमा तामाङ
सह-कोषध्यक्ष - सीता घिसिंग तामाङ

सदस्यहरु :

रश्मी के सी
सरु राई
इशु लावती
आयुषा ओली
पेमा लामा तामाङ
असफल थापा
शान्ति पाख्रिन तामाङ
रामचन्द्र योन्जन तामाङ
भुपेन्द्र गुरुङ
शिशिर खनाल
रेशम क्षेत्रि
रन्जु श्रेष्ठ
आर के शर्मा

संरक्षक - ओम प्रसाई

बिभागिय प्रमुखहरु ,

गायनविधा -रियाज सिवाकोटी
नाट्यबिधा - धर्म भण्डारी
निर्त्य विधा - सबिना खड्का

सल्लाहकार समिती :

प्रमुख सल्लाहकार - साबि पाठक
सल्लाहकार - कृष्ण रायमाझी
सल्लाहकार - मिना बान्तवा
सल्लाहकार - निरज प्याकुरेल |

साधारण सदस्यहरु

कल्पना मोक्तान
सम्झना गिरि
कादम्बरी दाना

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com