दुई मुक्तक
१,
भोट माग्न अब गाउ गाउ आउछन नेताहरु
चिफ्लो बोलीले मात्र देश बनाउछन नेताहरु
हिजो अस्तिका सारा कर्तुतहरु बिर्सिएर
देश बिकाशका गीतहरु गाउछन नेताहरु
२,
उड्छ मन कता कता हुरी चाइदैन
बोलीलेनै रेटीन्छ दिल छुरी चाइदैन
सम्झौतामा चलेको नाता सम्बन्धमा
साथ हुदानी टाढा लाग्छ दुरी चाइदैन
मान थापा 'बुलन्द'
बाग्लुङ गल्कोट
हाल काठमाडौं