इज़रायलमा मंचसम्बद्ध संघीय लिम्बुवान राज्य परीषद गठन ।


तेलअभिव आश्विन २९,

मित्रहरु संघीय अभिवादन !!!

कृष्ण कला वनेम : मिती:११,१०,२०१३ सुक्रबार स्थान तेल्लबिभ ईजरायल लिम्बुवानी योद्धा मित्रहरु चन्द्रकुमार आङ्देम्बे र माया चेम्जोंगको सक्रियतामा किरात याक्थुङ चुम्लुङ इजरायलको अध्यक्ष प्रताप मादेनज्यूको संयोजकत्वमा भएको थियो। सो ऐतिहासिक भेलाले मंचसम्बद्ध संघीय लिम्बुवान राज्य परीषद इजरायलमा नयाँ समिति गठन भएको छ । उक्त कार्यक्रममा इजरायलमा कार्यरत ९ जिल्ला लिम्बुवानवासी लगायत पर्यवेक्षकहरुको भब्य उपस्थिति थियो ।

नयाँ समितिको नामावली :-

अध्यक्ष - चन्द्रकुमार आङदेम्बे
१.उपाध्यक्ष- माया चेमजोङ
२. उपाध्यक्ष-आशा लिम्बु
३.उपाध्यक्ष-अम्बेबर लिम्बु
सचिब- रोहिता लिंङ्देन
सह-सचिब- कृष्णकला वोनेम
अर्थ सचिब - निर्मला लिंङ्देन
सह-अर्थसचिब - ईशा लावती

सदस्य :-

१.कुमार आङदेम्बे
२.बिष्णु खेवाङ
३.माया वनेम
४.जीवन थोकलुंग
५.सुरज तुम्बापो
६.मनु तुम्बापो
७.सुमन कन्दङवा
८.नुमा बोखिम
९.मदन बोखिम
१०.कंचन बोखिम

मंचसम्बद्ध संघीय लिम्बुवान राज्य परीषद प्रवास कार्य समिती ईजरायल ।





Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com