डा महाबिर पुन जसले गाउँ , समाज र देशलाई परिबर्तन गर्न समर्पित भै लाग्नु भएको छ । नेपालको विभिन्न क्षेत्रमा सकारात्मक परिबर्तनको संदेश मात्र दिनु भएको छैन उदाहरण बनि लागि रहनु भएको छ । काम विशेषले अहिले उहाँ अमेरिका मा हुनुहुन्छ यसै अबसरमा बिजय थापाले उहाँ सँग गर्नु भएको अन्तरंग कुराकानी....हेर्नुहोस बिस्तृत मा................
यो अन्तर्वार्ता ईनेपलिज़ डटकम तथा व्हाइट हिमाल टेलीभिजनको संयुक्त प्रस्तुति हो...
यो अन्तर्वार्ता ईनेपलिज़ डटकम तथा व्हाइट हिमाल टेलीभिजनको संयुक्त प्रस्तुति हो...