वासिङ्टन भाद्र १७ ,
अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाले गत महिना दमास्कसमा गरेको आक्रमणमा रसायनिक हतियार प्रयोग गरेको प्रमाण अमेरिकासँग भएको दाबी गरेका छन् । आक्रणपछि संकलित कपाल र रगतका नमुनामा त्यस्तो पाइएको दाबी उनले गरे । एजेन्सी :
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com