पाकिस्तानमा शक्तिशाली भुकम्प ८० को मृत्यु I

पाकिस्तान आश्विन ९,

पाकिस्तानमा गएको शक्तिशाली भुइचालो बाट मर्ने को संख्या असी पुगेको छ भने अरु असी जना घाइते भएका छन ।

७.८ म्यग्निच्युडको भुइचालोले पाकिस्तान दक्षिणी तटीय समुन्द्रको क्षेत्रमा माटोको नयाँ टापु बनाएको खबर छ ।

भूकम्पले ल्याएको छाल्ले ल्याएको गरेको भूस्खलन बाट समुन्द्रमा चासिल वर्ग फिटको टापु बनेको हो । पालुचिस्तान प्रान्तको दुर्गम क्षेत्रमा सो भुइचालो गएको हो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com