ज्ञान प्राप्त नभइन्जेल सिन्धुपाल्चोक बस्छु-बम्जन I

चौतारा आश्विन ५,

बुद्धत्व प्रतिका लागि तपस्या गर्दै आएको दाबि गर्ने बारा रतनपुरका तपस्वी रामबहादुर बम्जन अचानक सिन्धुपाल्चोक मा देखिएका छन् । उनि हेलिकप्टर चार्टर गरेर त्यहाँ पुगेका हुन् ।

कहाँ बाट आए उनले केहि बताएका छैनन् । बिनाकुनै जानकारी देखिएका बम्जनले एक स्थानमा तपस्या गर्न सुरु गरेका छन् । शुक्रबार बिहान ११ बजे आफ्ना सहयोगीका साथ् सिन्धुपाल्चोक पुगेका बम्जनले ज्ञान प्राप्त नभइन्जेल त्यस स्थान नछोड्ने बताएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com