मुक्तक : By, मान थापा 'बुलन्द '



मुक्तक _
१,
साहस् छ रत पथ्थर पनि गलाउन थालेकोछु
यसरीनै आफ्नो जिन्दगानी चलाऊन थालेकोछु
किसानको छोरा हुँ म पौरखी छन हातहरु
तेसैले बगरमा नि अन्न फलाउन थालेकोछु


उकासिनै सकेन जीवन सङ्रशको भासमा परि
लोभिन्छ  मन कैलेकाही दौलतको आसमा परि
आफुले शोचे जस्तो न भैदिदा जिन्दगीमा
आसा जती सबै मर्छन नैरास्यको त्रासमा परि

मान थापा 'बुलन्द '
बाग्लुङ गल्कोट
हाल काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com