तपाईंसँग परिचय खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति पत्र, प्यान नम्बर लगायतका धेरै खालका कागजातहरु हुन सक्छन । थरी थरीका यस्ता कागजातहरुलाई केन्द्रिकृत गर्न भनेर राष्ट्रिय परिचयपत्र बनाउन सरकारले काम थालेको नै ३ वर्ष हुन लाग्यो । नागरिकको धेरैजसो गतिविधिलाई नियाल्न सक्ने भनिएको राष्ट्रिय परिचयपत्र कस्तो बन्नेछ? साझा सवालको यो भागमा हामीसँग नेपाल सरकारका पूर्वसचिव रामेश्वर खनालल र राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक तुलसीप्रसाद गौतम हुनुहुन्छ । सहभागीहरूको बीचमा पत्रकारिताका अध्यापक प्रज्वल चापागाईं र सूचना प्रविधी व्यवसायी करूण थापा हुनुहुन्छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै
नारी-कम्जोर-छैनन्-कोमल-हुन्...
नारीदर्पणमा:->>FEATURE'S....
2012 Naridarpan.com. All rights reserved.
Designed by Naridarpan