कार्यक्रम साझा सवाल, भाग-305: Election Preparation of UML


कार्यक्रम साझा सवाल : चुनावको समर्थन गर्ने र विरोध गर्ने दुबै पक्षका राजनीतिक दललाई चुनाव लागेको छ । चुनावमा भाग लिने दलहरूमध्ये सबैभन्दा पहिले आगामी चुनावमा बहुमत ल्याउने र फेरि प्रधानमन्त्री हुने घोषणा एमाले अध्यक्ष झलनाथ खनालले गर्नुभएको छ । अबको चुनाव जित्ने आधार एमालेसँग के छ त? चुनावी तयारीका बारेमा छलफल गर्न साझा सवालको यो भागमा हामीसँग एमाले अध्यक्ष झलनाथ खनाल हुनुहुन्छ । साझा सवालको शुरूमै अध्यक्ष खनालले आगामी चुनाव जितेर पहिलो दल बन्ने र आफू अध्यक्ष बन्ने दोहोर्याउनुभएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com