
कार्यक्रम लव न लाइफ :- कुनै पनि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व संगको रमाइलो पारिवारिक कुरा-कानी हेर्न नछुटयाउनु होला आजको एपीसोड्मा हुनुहुन्छ __ नेपाली चलचित्र क्षेत्रमा चिर परिचित निर्माता संघका अध्यक्ष राजकुमार राई र उहाँकी जिवान संगिनी छिउंदा गुरुङ राई सङ्गको अन्तरंग कुराकानी हेर्नुहोस् , , , , ,
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com