मुक्तक : By, मान थापा "बुलन्द' I



मुक्तक _

सबै नेता उस्तै गद्दार छन यहाँ 
छ्ल र् कपटका सरकार छन यहाँ 
कसरी हुन्छ खै उन्नती र् प्रगती  
कालो धन्दा गर्ने बजार छन यहाँ 

२ 
झुल्किएर डुब्ने घाम भयो मेरो जीवन 
संघर्षको अर्को नाम भयो मेरो जीवन 
भोगाइका सबै राज दबिएको हिर्दयमै 
बन्द त्यो एउटा खाम भयो मेरो जीवन 

मान थापा "बुलन्द'
बाग्लुङ गल्कोट 
हाल काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com