कार्यक्रम दिशा निर्देशमा : भाग-66 with शक्ति समुह कि अध्यक्ष्य सुनिता दनुवार र चरिमाया तामाङ्ग I

कान्तिपुर टेलिभिजनबाट हरेक बिहिबार राति ९ बजे प्रसारण हुने जीवनको सातै रंग बोकेको कार्यक्रम दिशा निर्देशमा विजय कुमारको साथमा आजको जबरजस्त अन्तर्वार्ता_ शक्ति समुह कि अध्यक्ष्य सुनिता दनुवार र चरिमाया तामाङ्ग __ जो केहि बर्ष अघि भारतको कोठीहरूमा बेचिएका थिए र त्यहाँ बाट रेस्क्यु भएर नेपाल आएपछि उनीहरु आफु जस्तै पीडा अरुले भोग्न नपरोस भनि साहसिक कार्य गरे जसको फलस्वरूप सन् २०१३ को म्यागासेसे अन्तराष्ट्रिय पुरस्कार बाट सम्मानित हुन् सफल भए बिस्तृत मा..,,,,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com