साउन २,
भारतमा सरकारी खाना खाएर ११ जना बालबालिकाको मृत्यु भएको छ भने ५० जना बिरामी परेका छन् । बिद्यालय प्रति बिध्यर्थिको आकर्षण बढाउन भारतका ग्रामिण भेगका स्कुलमा दिवा खानाको ब्यबस्था अग्रिएको छ ।
बिहारको शरण स्कुल स्थित एउटा स्कुलमा दिवा खाना खाए लगत्तै बिद्यार्थी ढल्न थालेका थिए । बिरामी भएका पचास जनालाई अस्पताल भर्ना गरिएको छ । दाल, भात र भटमासको तरकारी खाएपछि बालबालिका बिरामी परेका थिए । विषाक्त तेलमा खाना बनाइएकोले उक्त खाना खाएका हरु हताहत भएको बताइएको छ ।