चितवन श्रावन १४,
चितवनको पहाडी गाविस कबिलासको आयोजनामा आज आर्थिक
बर्ष २०६९/७० को कार्यक्रमहरु र बजेटको बार्षीक समिक्षा
तथा सार्वजनीक सुनुवाई कार्यक्रम आज कविलास गाविसको
सभाहलमा सम्पन्न भएको छ ।
गाविस सचिव प्रद्युम्न कुमार खड्काको सभापतित्वमा सम्पनन सो
कार्यक्रमको प्रमुख अतिथ िजिल्ला बिकाश समितिचितवनका सुचना अधिकृत
बलराम लुइृटेल रहनु भएको थियो ।
सो कार्यक्रममा गाविस
भित्रका सम्पुर्ण राजनैतिक पाटि प्रतिनीधि, बिभिन्न संघ संस्थाको
प्रतिचनिधिहरु ले कार्यक्रममा गत बर्षको विनियोजित बजेटको सकर
ात्मक र नकरात्मक पक्षको बारेमा आफ्नो भनाईहरु प्रस्तुत गरेका
थिए ।कार्यक्रममा चेपाङ सं
रक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्मा स्वास्थ चौकी कविलासका प्र
मुख भविश्वर अधिकारी, श्रम नेपालका डा पियुष खनाल लगायतले गाविस
भित्रको स्वास्थ्य शिक्षा एव गाविसलाई पर्यटकीय क्षेत्रको रुपमा बिकाश
गर्दै लैजाने सन्दर्भमा आफ्ना भनाईहरु ब्यक्त गरेका थिए ।