कमलरी मुक्ति घोषणा अभियानकै रुमपा अघि लगिने I

काठमाण्डौ श्रावण ३

महिला बालवालिका तथा समाज कल्याण मन्त्रालयले कमलरी मुक्ति घोषणा गर्ने र अभियान कै रुपमा आबस्यक कार्यक्रम संचलान गर्ने जानकारी दिएको छ । 

गत असार १३ गत्ते भएको मन्त्रि परिसदको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले मलारी राखे वापत रकम लेन देन गरेको भए सो त्यो स्वत निर्क्रिया हुने समेत जानकारी दिएको छ । यसैगरी कमलरी र कमलारिका परिवारले रकम फिर्ता गर्नु नपर्ने पनि जानकारी दिनु गराएका थिए । 

उक्त कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रिआलय र कमलरी प्रथा उन्मुलन सयोक्त संघर्ष समिति बीच गत जेष्ठ २४ गत्ते भएका सहमति पनि सार्वजनी गरिएको थियो ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com