पोखरीमा डुबेर ४ बालिकाको मृत्यु I

 श्रावण १२,

सर्लाहीमा शनिवार पोखरीमा डुबेर ४ बालिकाको ज्यान गएको छ । सासपुर ६ मा भैसी चराउन जाँदा माडेटोलमा रहेको सार्वजनिक पोखरीमा डुबेर बालिकाको ज्यान गएको हो । ज्यान गुमाउनेमा सासापुर ६ का सौदागर साहकी १२ वर्ष की छोरी मन्तुर साह र बर्ष १० की चञ्चला साह छन् ।

यस्तै स्थानीय नागेन्द्र महतोकी १३ बर्षकी छोरी शिव कुमारी महतो र फेकन साहकी १२ वर्षकी छोरी पार्वती कुमारी साहको पनि डुबेर ज्यान गएको हो । भैसी चराउन जाने क्रमम भैसीलाई नुहाई दिँदै आफू पनि पौडी खेल्ने क्रममा बालिकाहरु स्थानीय पोखरीमा डुबेका प्रहरीले जनाएको छ । NB: 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com