साउनमा हरियो चुरा I

साउन १,

झापाको झिलझिले बजारमा आज हरियो चुरा किन्न महिलाको घुइँचो । साउन महिनामा हिन्दु महिलाहरुले सौभाग्यका लागि धार्मिक दृष्टिकोणले हरिया चुरा लगाउने गर्छन् । NB:


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com