कार्यक्रम दिशा निर्देशमा With Rima Gurung Hoda , 6th June 2013

कान्तिपुर टेलिभिजनबाट हरेक बिहिबार राति ९ बजे प्रसारण हुने कार्यक्रम दिशा निर्देशमा विजय कुमारको साथमा आजको जबरजस्त अन्तर्वार्ता,क्लासिकल देखि पप सम्म गायिका रीमा गुरुङ होडा, उहाँलाई नेपालि सांगीतिक क्षेत्रमा पुरानो पुस्ताको गायिकिलाई नयाँ क्षेत्र संग जोड्ने एक पुलको रुपमा पनि चिनिन्छ...उहाँ संगको कुराकानी हेर्नुहोस बिस्तृत मा.....;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com