काठमान्डू असार १३,
जयन्तप्रसादको म्याद अगस्टमा सकिँदैछ.....
भारत सरकारले नेपालका लागि राजदूत नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले औपचारिकरुपमा प्रेस विज्ञप्ती जारी गर्दै रञ्जीत राय नेपालका लागि राजदूत नियुक्त भएको जनाएको छ।
उनी सन् १९८० देखि भारतको विदेश सेवामा काम गर्दै आएका थिए। ५६ वर्षीया राय यसअघि भियतनामका राजदूत थिए । यसघि जयन्तप्रसाद नेपालका लागि राजदूत थिए। जयन्त प्रसादको पदावधि अगस्टमा सकिँदैछ।NB: