श्रीमद भागवाद प्रबचनको लागि गुरु महाराज आइपुग्नु भयो I

तेलअविव असार ७,

श्रीमद भागवाद प्रबचनको लागि गुरु महाराज इज़रायलमा आइसकु भएको छ.....

इज़रायल भूमीमा पहिलो पटक हुन् गैरहेको धार्मिक प्रवचनका लागि गुरु महाराज अहिले इज़रायल आइसक्नु भएको छ....यो शुभ-अवसर नगुमाउन सम्पूर्ण इज़रायलमा कार्यरत नेपालि दाजु भाइ तथा दिदी बहिनीनिहरुमा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ......


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com