असार ८ ,
वीरगंजमा प्लास्टिकको पुनप्रयोगबारे तालिम लिँदै महिलाहरु । दुधको प्याकेटको पुनप्रयोग बारे वीरगञ्जको ओम आश्रममा विपिडब्लुको सहकार्यमा २७ जनालाई तालिम दिइएको थियो । पाष्टिकबाट विभिन्न सामग्री बन्छ ।NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com