अविरल बर्षाका कारण दार्चुलामा वाडी I

अषाड ३,

आइतबार रातिदेखि परेको अविरल वर्षले दार्चुलाको खलङगा बगाउन सुरु गरेको छ । अहिलेसम्म दर्जनौं घर बगाइसकेको छ भने एकजनालाई खोलाले बगाएको छ । ब्रम्हदेव गाविसको कालागाड जलविद्युत परियोजनाको पावर हाउस पनि बाढीले बगाएको छ । NB:


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com