मोगादिसु असार ६ ,
सोमालियाको राजधानी मोगादिसुस्थित राष्ट्रसंघको कार्यालयमा इस्लामिक विद्रोहीले गरेको आक्रमणमा चार विदेशीसहित कम्तीमा १५ जनाको ज्यान गएको छ । उक्त कार्यालयभित्र एक घन्टासम्म गोली हानाहान भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
सुरुमा कार्यालयका प्रवेशद्वारा आत्मघाती आक्रमणकारीले कार विस्फोट गराएको थियो । त्यसपछि चार बन्धुकधारी भित्र प्रवेश गरेका थिए । अल कायदा समर्थित अल सबाबले उक्त आक्रमण गरेको जनाइएको छ ।(एजेन्सीहरू)