आँखाबाट आसु बनी माया खाली बग्दोरहेछ
आफ्नाले छोडि जादा साह्रै मन दुख्दोरहेछ!
रनै सब्य बनौ सुन्य नत आफ्नो भन्ने कोहिछ
जती रोए कराए नि शाही बस्नु पर्दोरहेछ !
निरास हुन्छ कुरी बस्दा समय किन आइनौ तिमी
बिछोड नै भारी हुँदा मन त्यसै मर्दोरहेछ!
आँखा बाट आशु बनी माया खाली बग्दोरहेछ
आफ्नाले छोडि जादा दु:ख त्येसै बग्दोरहेछ
अनिल बन
बाग्लुङ - दगा तुम्डाँडा ५ देउराली
हाल -अबु धबी