भूतपूर्व सभासद मियाँको परिवारलाई राहत नदिने

काठमाण्डौ असार १४,

गएको जेष्ठको पहिलो साता हत्या गरिएका भूतपूर्व सभासद सद्रुल मियाँ हग्को परिवारलाई दस लाख रुपैयाँ सरकारले अब नदिने निर्णय गरेको छ । सप्तरीको कल्याणपुर्  स्थित आफ्नै घरमा सुतिरहेको अबस्थामा परिवारका सदश्यहरुकै योजनामा उहाँ को हत्या भएको पुस्टि भएपछी सरकारले राहत नदिने निर्णय गरेको हो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com