लसएन्जल्समा बुद्धजयन्ति....I

लसएन्जल्स जेष्ठ १३,

बुद्ध जयन्तीका अवसरमा बुद्धको तस्बिर देखाउँदै लस एन्जल्समा । पशुपति प्रतिष्ठानको आयोजनामा लसएन्जल्समा बुद्ध जयन्ती मनाइएको हो । एक विश्वविद्यालयमा आयोजित कार्यक्रममा बुद्ध जयन्ती मनाउन विभिन्न क्षेत्रबाट आएका थिए । NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com