पेरिसमा नेपाली सांगीतिक कार्यक्रम सम्पन्न

पेरिस बैशाख २७,

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सको आयोजनामा हालै नेपाली सांगीतिक कार्यक्रम सम्पन्न भयो । पेरिस लाकुर्नवको हलमा सम्पन्न कार्यक्रममा गायक रामकृष्ण ढकाल, मल्लिका कार्की र द एक्स ब्याड समूहको प्रस्तुति थियो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com