ऐतिहासिक फोटोहरु झण्डै कवाडीमा : 23rd, May 2103
हिमालय टेलिभिजनको समाचार निगरानीपछि ऐतिहासिक महत्वका पुराना तस्वीरहरु कवाडीखानामा पुग्नबाट रोकिएका छन्। पुराना फर्निचरहरु लिलामीका क्रममा ऐतिहासिक महत्वका तस्विरहरु पनि मंगलबार कवाडीखानातर्फ लैजाने तयारी भइरहेको थियो।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com