हिज्जेमा गिनिज वर्ल्ड रेकर्ड्स ' तरायर कृष्ण पाण्डे


 वैशाख ९,

 नेपाल बुटवल ,रुपन्देही घर भै हाल क्यान्ज़स शहरमा (kansas city) कार्यरत बिपरित हिज्जे (MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE ) गर्न सक्ने एक प्रतिभाशालि युवा कृष्ण पाण्डेले यहि आउदो जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए न्युयोर्क सम्मेलनमा ''गिनिज वर्ल्ड रेकर्ड्स ' तोड्ने भएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com