बिदेशीको मोह चियामा

 काठमान्डु चैत्र २९ , 

पूर्वी इलामको फिक्कलस्थित सुन्दरपानीमा रहेको गोर्खा टि–स्टेटमा बगान नजिकै चिया रोप्दै जर्मनीका चिया व्यापारी टोली ।

थोमस होल्जको नेतृत्वमा कारखाना आएको टोलीले चिया परीक्षण, रोपण गरेको थियो । वर्षेनी आउने व्यापारी टोलीले चिया रोप्ने गरेको छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com