अमेरिका बैशाख ७,
अमेरिका , अप्रिल १८ ,म्यारिल्याण्ड सिल्वर स्प्रिंग स्थित नेपालीहरुको साझा चमेना गृह घर- ए-कवाबमा अमेरिकन बहु मार्ग कुटनैतिक संस्था(Institute for Multi-Track Diplomacy ) को आयोजनामा गैर पक्षपात संचार कर्मीलाई तालिम उपलब्ध गराउने बिषय सम्बन्धि एक भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै