मध्यरातमा स्कुल बसमा आगजनी

मकवानपुर चैत्र २४,

आगो लगाउनेको खोजी तीब्र :
मकवानपुरको हेटौंडा नगरपालिका नवलपुरको हेटौडा एकेडेमी आवासीय माविको विद्यार्थी बोक्ने चारवटा बसमा शुक्रबार राति आगजनी भएको छ । विद्यालय कम्पाउन्डमा रहेको ४ वटा बसमा राति साँढे ११ बजे आगजनी भएको हो ।

स्थानीय वासिन्दा र विद्यालयका कर्मचारीले आगो निभाएका थिए । आगजनी कसले गर्‍यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे अनुसन्धान र आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।नेपालब्रिटेन||

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com