नयाँ बर्षको शुभ कामना सहित भर्खरै सार्वजनिक भएको नयाँ गीति एल्बम 'गोप्य कुरा' का सबै गीतहरु यही इमेल निवेदनको साथ mp3 अडियो फाइलमा सम्प्रेषण गरेका छौ ।
नयाँ वर्षसंगै यी नयाँ र सुमधुर गीतहरुलाई यहाँको लोकप्रिय संचार माध्यममार्फत् प्रसारण गरिदिन हार्दिक अनुरोध गर्दछौं ।
गीतहरु नौलो र उत्कृष्ट छन् भन्ने हामी दावी गर्दछौं । यहाँहरुले सुनेर सही मूल्याङ्कन गरिदिन अनुरोध गर्दछौं ।
सम्पूर्ण गीतको शब्द विश्वास दीप तिगेला (लिम्बु) को र संगीत राजकुमार बगरको रहेको छ भने लोकप्रिय ९ गायक तथा गायिकाका स्वरहरु रहेका छन् ।
आवश्यक सम्पूर्ण कुरा स्पष्ट उल्लेख गरि यसै साथ पठाएका छौ । पूरै एल्बमका गीतहरु डाउनलोड गरी हाम्रो एल्बम, गीतकार, संगीतकार वा गायककारको नाममा तपाईको लाइब्रेरीमा भण्डार गरि बेलामौकामा प्रसारण गरिदिन हार्दिक अनुरोध गर्दछौ ।
____ Listen...MP3
______________________________________________________________________________
यी गीतहरु दुइ प्रकारले डाउनलोड गर्न सक्नु हुनेछ:
१. इमेलबाट शिधै डाउनलोड गर्ने,
२. तल उपलब्ध लिङ्कमा गई सजिलै डाउनलोग गर्नसक्नुहुन्छ https://www.box.com/s/nru4dxklwpk8nq1nu70h
अनुरोधक :
गीतकारः विश्वास दीप तिगेला
संगीतकारः राजकुमार बगर
सम्पूर्ण ९ गायक तथा गायिका