कामना विश्व शान्तिको

 काठमान्डू बैशाख ५,

नेपाल– दक्षिण कोरिया लुम्बिनी शान्ति दीप यात्रा नागरिक मूल समारोह समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्विनीस्थित अखण्ड शान्ति दीपबाट विश्व शान्तिको कामनाका लागि शान्तिदीप लिन आएका दक्षिण कोरियाका दोसुनसा मन्दिरका भिक्षु भिक्षुणी । शान्तिदीप लैजानु अघि पूजा आराधना गरी दीप हस्तान्तरण गरियो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com