जीवन साथी : with Pramodh Kharel and Dipa Kharel Sitaula : 2nd, March 2013
हिमालय टेलिभिजनको प्रस्तुती उमिता बस्नेतको साथमा कार्यक्रम, जीवन साथीमा आजको पाहुना हुनुहुन्छ कला र गलाका धनी अहिले निकै नै चर्चाको शीखरमा रहेका गायक प्रमोद खरेल र उहाँको जीवन साथि दीपा खरेल सिटौला संगको मिठो कुराकानी..हेर्नुहोस बिस्तृतमा..