अनिल केशरी शाह In TOUGH talk with Dil Bhusan Pathak 40
आर्थिक रुपान्तरण भनेको देशको गन्त्व्य हो अरु सबै राजनीतिक अबस्था भनेको बाटो हो । देश भनेको माटो मात्र होइन । किन, नेपालको बैंकिङ क्षेत्र नाइजेरियासँग तुलना गर्न सक्ने अबस्थामा पुग्यो ? बैंक वालाले नै खातावालाको पैसा चोर्छन ? किन कृषिप्रधान देशमा कृषकले सहजै ऋण पाँउदैनन् कार चढ्नेले सहजै पाउछन् ? बैंकर अनिल शाह राजनीतिमा आउन खोज्दैछन् ? टफ टक विथ दिलभुषण पाठकमा सोमबार राती ९ बजे, १२ बजे, मंगलबार विहान ८ बजे र दिउँसो ४ बजे ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com