मुक्तक : By, आरके थापा,



सब्को माझ खस्रो पात , नहुर्केकै राम्रो ।
मै हुँ भन्दै घमन्डले , नफुर्केकै राम्रो ।।
पछारेर चिसो भैमा , चड्लान छातीमा ,
अहमताले पाखुरी , नसुर्केकै राम्रो ।।।

आरके थापा,बोच-दोलखा
हाल,साउदी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com