एमालेका बरिष्ठ नेतालाई जुत्ता माला

गोरखा  १४ चैत्र

विनोद श्रेष्ठ "क्रान्ति" : बहुविवाह गरेको आरोपमा स्थानीयले गोरखा नगरपालिका-११ का एमाले जिल्ला नेता ७२ वर्षीय रेशमबहादुर बानियाँलाई गाउँ निकाला गरेका छन् ।

गोरखामा एमाले वरिष्ठ जिल्ला नेताको उपमा पाएका पाण्डेले बुढेसकालमा साली नाता पर्ने जिल्लाकै मिरकोट गाविस विर्दी गाउँकी २६ वर्षीया सुशीला पाण्डेलाई कान्छी श्रीमतीका रुपमा भित्र्याएपछि गाउँलेले दुबै नवदम्पत्तिलाई गाउँ निकाला गरी खोला कटाएका हुन्

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com