होलीमा रम्दै...

काठमाण्डौ चैत्र १४,

होलीको अवसरमा आयोजित कार्यक्रममा नाच्दै युवतीहरु । यो कार्यक्रम ठमेलको एक रेस्टुरामा आयोजना गरिएको थियो । यसपटक होलीमा विकृति कम देखियो । होलीमा रमाउनेहरु आ–आफ्नो समूह बनाएर मनाएका थिए ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com